दफा १८
बढी मात्रामा प्रयोग गर्न नहुने
कुनै खाच्च पदार्थमा खाघ योगशील तथा प्रशोधन सहयोगी पदार्थ तोकिएको मात्राभन्दा बढी प्रयोग गर्नु वा गराउनु हुँदैन ।